बेनीमा एकिकृत सम्पत्ती कर लागू

सन्तोष गौतम/ विकल्प म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४/ ०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने नगर … Continue reading बेनीमा एकिकृत सम्पत्ती कर लागू